You are viewing the translated version of परिपालना परीक्षकको सूचीकरण.
Section 80
परिपालना परीक्षकको सूचीकरण
(१) ऐनको दफा ३श्च. बमोजिम परिपालना परीक्षकको रूपमा सूचीकृत हुन चाहने व्यक्तिले वित्तीय जानकारी इकाईमा देहायका: कागजात तथा विवरण संलग्न गरी निवेदन दिनु पर्नेछ:-
(क)ऐनको दफा ३५छ. को खण्ड (क) र (ख) बमोजिमको योग्यताको प्रमाणपत्रको प्रतिलिपि, र
(ख) ऐनको दफा ८३ १ज. बमोजिम अयोग्य नरहेको वा सो दफा बमोजिम स्वार्थ बाझिने सूचक संस्थामा परिपालना परीक्षकको रूपमा कार्य नगर्ने स्वःघोषणा।
(२) ऐनको दफा ३प५्छ. को खण्ड (ख) को प्रयोजनको लागि सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित कानूनी तथा नीतिगत, निवारणात्मक, नियमन, सुपरिवेक्षण; विश्लेषण, अनुसन्धान, अभियोजन, पारस्परिक मूल्याङ्कन, जोखिम मूल्याङ्ढन लगायत ऐन बमोजिमका कुनै विषयमा तालीम प्राप्त गरेको वा परिपालना परीक्षण सम्बन्धी कम्तीमा पन्ध्र दिनको तालिम प्राप्त गरेको हुनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम परेको निवेदन उपर पन्ध्र दिनभित्र जाँचबुझ गर्दा निवेदक ऐन बमोजिम परिपालना परीक्षक हुन योग्य देखिएमा वित्तीय जानकारी इकाईले निवेदकको नाम ऐनको दफा ३५च. को उपदफा (२) बमोजिम परिपालना परीक्षकको रूपमा सूचीकृत गरी त्यसको जानकारी निवेदकलाई दिनु पर्नेछ।
(४) वित्तीय जानकारी इकाईले उपनियम (३) बमोजिम सूचीकृत भएको परिपालना परीक्षकको . दर्ता किताब तयार गरी एकीकृत र अद्यावधिक विवरण राख्नु:पर्नेछ र त्यस्तो विवरण वित्तीय जानकारी इकाईको वेबसाइटमा समेत राख्नु पर्नेछ।
(५) उपनियम (३) बमोजिम सूचीकृत भएको परिपालना परीक्षकले प्रत्येक पाँच वर्षमा आफ्नो अद्यावधिक विवरण दिई सूची अचघ्चावधिक गराउनु पर्नेछ।
(६) उपनियम (५) बमोजिम विवरण अद्यावधिक नगराउने परिपालना परीक्षकको नाम वित्तीय जानकारी इकाईले उपनियम (४) बमोजिमको दर्ता किताबबाट हटाउन सक्नेछ।